Live on
Your Voice, Your Power
न्यूयोर्क- यस वर्षको उत्तरार्द्धमा कोभिड–१९ अर्को चरणको संक्रमण देखा पर्यो भने विश्वको कार्य घन्टा ११ दशमलव ९ प्रतिशतले गुम्ने अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ)ले चेतावनी दिएको छ । यो भनेको ३४ करोड फूल टाइम रोजगारी गुमे बराबर भएको संगठनको भनाइ छ । कोभिड–१९ को पाँचौं संस्करण अनुसार यस वर्षको बाँकी अवधिमा विश्वको श्रम बजारमा पुर्नबहाली अनिश्चित…