अमेरिका / क्यानडा Archives | Page 12 of 176 | Khabarhub Khabarhub

ट्रम्पको हस्तक्षेपले रोकिएन अमेरिकामा आप्रवासीको प्रदर्शन

लस एन्जलस - अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्डको प्रयोग गरे पनि लस एन्जलसमा आप्रवासीको प्रदर्शन रोकिएको छैन। आप्रवासी धरपकडको विरुद्धमा लस एन्जलसमा शुक्रबार सुरु भएको प्रदर्शन आइतबार पनि जारी छ। सुरक्षाकर्मीले अश्रुग्याँस प्रयोग गरिरहेका दृश्य सार्वजनिक भइरहेका छन्। डेमोक्र्याट गर्भनरले भने कसैसँग सल्लाह नगरी राष्ट्रिय सुरक्षा गार्डको प्रयोग गरेको भन्दै राष्ट्रपति ट्रम्पको विरोध…