अमेरिका / क्यानडा Archives | Page 165 of 169 | Khabarhub Khabarhub

नोट्र डाम गिर्जाघर आगलागी : अमेरिकी पूर्वराष्ट्रपति ओबामाद्वारा दुःख व्यक्त

काठमाडौं-पेरिस आगलागनीले ऐतिहासिक सम्पदा नष्ट भएको भन्दै अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले दुःख व्यक्त गरेका छन् । वास्तुकलाको अनुपम सम्पदा नोट्र डाम गिर्जाघरमा भएको क्षतिले आफूलाई दुःखी बनाएको ओबामाले सामाजिक सञ्जाल ट्वीट मार्फत उल्लेख गरेका छन् । ओबामाले गरेको ट्वीट यस्तो छ Notre Dame is one of the world’s great treasures, and we’re thinking of the…