अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा हिंसालाई कुनै स्थान छैन – ट्रम्प

एजेन्सी– टेक्सस र ओहायोमा २९ जनाको ज्यान जानेगरी गोलीकाण्डहरू भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घृणालाई आफ्नो देशमा कुनै स्थान नभएको बताएका छन् । यस्ता हिंसा रोक्न के गर्न सकिन्छ भन्ने विषयमा ट्रम्पले महान्यायाधिवक्ता, गुप्तचर निकाय एफबीआई र कंग्रेस सदस्यहरूसँग कुरा गरिरहेको बताएको बीबीसीले जनाएको छ । त्यसबारे उनले सोमवार (आज) आफ्नो औपचारिक धारणा सार्वजनिक रूपमा…