अमेरिका / क्यानडा Archives | Page 18 of 176 | Khabarhub Khabarhub

युद्ध विराम भङ्ग भएको एक महिनामा गाजाबाट पाँच लाख विस्थापित

इजरायल - १८ मार्चका दिन हमास र इजरायलको बीचमा युद्ध विराम भङ्ग भएपछि गाजाबाट ५ लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्र संघले जनाएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार बिहानदेखिको आक्रमणमा कम्तीमा ३५ जनाको ज्यान गएको छ। गाजामा अति आवश्यक राहत सामग्री पुगी रहेको छैन। इजरायलका रक्षामन्त्री इजरायल काट्जले हमासलाई दबाब दिने उद्देश्यले त्यहाँ सबै…