अमेरिका / क्यानडा Archives | Page 32 of 175 | Khabarhub Khabarhub

कमलालाई अमेरिकामा इतिहास कोर्ने अवसर

सन् २०२० मा अमेरिकामा राष्ट्रपति पदको निर्वाचनमा डोनाल्ड ट्रम्प प्रतिको चासो संसारको नै थियो। सोही निर्वाचनमा डेमोक्रेट उम्मेदवार जो वाइडेनले जीत हात पारे। वाइडेनको जीतमा कमला ह्यारिसको पनि महत्त्वपूर्ण भूमिका थियो। समय फेरिएको छ। चार वर्षपछि ट्रम्पसँगको रिम्याच तय भए पनि आफ्नो विरुद्धमा भएको लगातारको आक्रमण सहन नसकेरै वाइडेनले राष्ट्रपतिको उम्मेदवारी त्याग गरेका छन्। वाइडेनले…