अमेरिका / क्यानडा Archives | Page 38 of 178 | Khabarhub Khabarhub

चिनियाँ प्रतिजासुसी अभियानप्रति अमेरिका चिन्तित

पछिल्लो समय चीनले प्रतिजासुसी अभियान अघि सारेको छ । चीनको कम्युनिष्ट सरकारले अघि सारेको नयाँ अभियानले नागरिकहरुलाई एक अर्काप्रति आशंका र जासुसी गर्न प्रोत्साहन गर्ने भन्दै विश्लेषकहरुले आलोचना गरेका छन् । गत जुलाई १ बाट प्रचलनमा आएको प्रतिजासुसी नियमबाट चीनमा रहेका अमेरिकी नागरिक र व्यवसायहरुलाई अफ्ठ्यारो पर्ने अमेरिकी अधिकारीहरुको चिन्ता छ । अमेरिकी विदेश मन्त्रालयका…