Live on
Your Voice, Your Power
काठमाडौँ– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उत्पतिबारै अझै एकित तथ्य फेला परेको छैन । कोरोना संक्रमणले विश्व आक्रान्त भइरहँदा यो कसरी फैलियो भन्ने विषय रहस्यकै गर्भमा छ । यस विषयमा कसैले प्राकृतिक रुपमा भाइरसको विकास भएको दाबी गरेका छन् भने केहीले चीनको ल्याबमा कोरोना भाइरसको विकास गरिएको र त्यहीबाट चुहिएर फैलिएको हुनसक्ने बताएका छन्…