Live on
Your Voice, Your Power
काठमाडौँ– अमेरिकाको फ्लोरिडास्थित मियामीमा आइतबार बिहान गोली चल्दा दुई व्यक्तिको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार स्पोर्ट कारमा आएका तीन व्यक्तिले मानिसहरूको भीडमा अन्धाधुन्ध गोली चलाएका थिए । आइतवार बिहान एल मुला बैंक्वेट हलको बाहिरपट्टी गोली चलाइएको बताइएको छ । यसअघि, शनिबार मियामीको एक पर्यटकीय क्षेत्र नजिकै…