Live on
Your Voice, Your Power
सियोल (एएफपी)- अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले उत्तर कोरियाली अधिकारीहरूसँग वार्ताको प्रयास गरेका छन् । फेब्रुअरी महिनायता उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् । अमेरिकी प्रयासका बाबजुत अहिलेसम्म प्योङ्याङबाट कुनै उत्तर प्राप्त हुन नसकेको बुझिएको छ । अधिकारीहरूका अनुसार बढ्दो तनावलाई रोक्न भन्दै वाशिङ्टनले प्योङ्याङलाई विभिन्न माध्यमबाट पत्राचारको प्रयास गरेको…