अमेरिका / क्यानडा Archives | Page 77 of 173 | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध महाअभियोग दर्ता

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध संसदको तल्लो सदन  हाउस अफ रेप्रिजेन्टेटिभ्समा महाअभियोग दर्ता भएको छ । डेमोक्र्याटिक पार्टीले दर्ता गरेको महाअभियोग प्रस्तावमा ट्रम्पमाथि गत बुधबार  संसदमा आक्रमणलाई प्रोत्साहित गरेको आरोप लगाइएको छ। प्रस्तावमा ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ। उक्त प्रस्तावमाथि तल्लो सदनमा छिटोमा मङ्गलवार मतदान हुन सक्ने…