अमेरिका / क्यानडा Archives | Page 78 of 167 | Khabarhub Khabarhub

क्यानाडामा पनि कोरोनाको खोप स्वीकृत

एजेन्सी- क्यानाडाले पनि कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाउन स्वीकृति दिएको छ । क्यानाडाको स्वास्थ्य सम्बन्धी एक संस्था हेल्थ क्यानाडाले सो खोप १६ वर्षभन्दा माथिका नागरिकलाई लगाउनका लागि अनुमति दिइएको बताएको छ । अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले क्यानाडा सरकारले फाइजर खोपको प्रभावकारिता र स्वास्थ्य सुरक्षाबारेको अनुसन्धानपछि खोप लगाउन सुरक्षित देखिएकाले अनुमति दिएको जनाएको छ…