अमेरिका / क्यानडा Archives | Page 9 of 166 | Khabarhub Khabarhub

अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

न्यूयोर्क - अमेरिकाको हडसन नदीमा भएको हेलिकोप्टर दुर्घटनामा परी तीन बालबालिका सहित ६ जनाको मृत्यु भएको छ। न्यूयोर्कका मेयर एरिक एडम्सले दिएको जानकारी अनुसार हेलिकोप्टरमा यात्रा गर्नेमा अमेरिकी पाइलट सहित ५ स्पेनी नागरिक थिए। न्युयोर्क प्रहरीले परिवारले पुष्टि नगरेसम्म मृतकको पहिचान नदिने बताएको छ। हेलिकोप्टर दुर्घटनाको कारण खोजी हुँदै छ। आकाशबाट हेलिकोप्टर हडसन नदीमा खसिरहेको…