अमेरिका / क्यानडा Archives | Page 92 of 177 | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरा र उनकी प्रेमिकालाई कोरोना संक्रमण

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। उनका व्यक्तिगत प्रवक्ताले जेठो छोरा डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण भएको शुक्रबार पुष्टि गरेका हुन्। 'सङ्क्रमित भएको पुष्टि भएपछि उनले स्वास्थ्यकर्मीहरुको सिफारिस अनुसारका सबै मापदण्ड तथा नियमको पालना गरेका छन्,' ती प्रवक्ताले भनेका छन्। सङ्क्रमित पुष्टि भएसँगै उनी क्वारेन्टाइनमै रहेका प्रवक्ताले जानकारी…