Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकी राष्ट्रपतीय चुनावको मत परिणाम आउने क्रम जारी छ । मतदान सकिएसँगै आउन थालेका मतपरिणामको ताजा अवस्थामा बाइडेनको अग्रता साघुरिँदै गएको छ । प्रतिस्पर्धी बहालवाला राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई सुरूवातमा धेरै पछि पारेका बाइडेन यो समाचार तयार पार्दासम्म २५ इलेक्ट्रोरल मतले मात्र अघि छन् । डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले २३८ इलेक्ट्रोरल मत…