Live on
Your Voice, Your Power
याङ्गुन- म्यान्मारको सेनाप्रति बफादार जुन्टा सरकारले विद्रोहीको कब्जामा रहेको रुबी खानी क्षेत्रमा शनिबार गरेको हवाई आक्रमणमा परी १३ जनाको मृत्यु भएको एक स्थानीय बासिन्दा तथा सशस्त्र विपक्षी समूहका प्रवक्ताले बताएका छन् । सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेयता म्यान्मारलाई गृहयुद्धले तहसनहस पारेको छ । म्यानमारका प्रजातन्त्र समर्थक समूहहरूले लामो समयदेखि सक्रिय जातीय सशस्त्र समूहहरूसँग…