एसिया « Khabarhub

कारभित्र यौन क्रियाकलाप गरेको आरोपमा राष्ट्रसंघका २ कर्मचारी निलम्बित

काठमाडौं - संयुक्त राष्ट्रसङ्घले इजरायलस्थित कार्यालयको गाडीभित्र यौन क्रियाकलाप गरेको आरोपमा राष्ट्रसंघले दुई कर्मचारीलाई निलम्बन गरेको छ। तेल अभिभस्थित समुद्री तटनजिक एउटा मुख्य सडकमा राष्ट्रसङ्घको चिह्न अंकित गाडीभित्र ती दुई जनाको क्रियाकलाप खिचिएको थियो। रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा एक जनासँग यौन क्रियाकलपा गरेको भिडिओमा देखिन्छ। अठार सेकन्ड लामो भिडिओ गत महिना…