एसिया Archives | Page 118 of 164 | Khabarhub Khabarhub

कोरोना भाइरस कहिल्यै समाप्त नहुन पनि सक्छ : डब्लुएचओ

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस कहिल्यै उन्मुलन पनि नहुन सक्ने चेतावनी दिएको छ । डब्लुएचओका आपतकालीन निर्देशन डा. माइक रायनले बुधबारको ब्रिफिङ्गको क्रममा कोरोना भाइरस चाँडै अन्त्य हुने भन्दै भइरहेका भविष्यवाणी तर्फ इंगिद गर्दै यो भाइरस कहिल्यै अन्त्य नहुने वा रहिरहने सम्भावना देखिएको बताएका हुन् । ‘कोरोना क्षेत्रअनुसार रूप बदलेर अर्काे भाइरस…