Live on
Your Voice, Your Power
काठमाडौं– बिहीबार बेपत्ता भएको रुसी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सुदूरपूर्वी रुसको साइबेरियामा बेपत्ता भएको एन्टोनोभ एन २४ विमान दुर्घटनाग्रस्त भएको फेला परेको हो । विमानमा ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य गरी ४९ जना सवार रहेका थिए । हराएको विमान खोज्न गएको हेलिकोप्टरबाट भग्नावशेष फेला परेको हो । दुर्घटनामा…