Live on
Your Voice, Your Power
काठमाडौं– फिलिपिन्सले चिनियाँ जासुसी युद्धपोतलाई नियन्त्रणमा लिएको छ । फिलिपिन्सको पश्चिमी तटस्थित आर्थिक क्षेत्रमा परिचालित चिनियाँ युद्धपोत नियन्त्रणमा लिइएको फिलिपिनी तटरक्षा बलले जनाएको छ । फिलिपिन्सको बीआरपी टेरेसा माग्बानुवा नामक युद्धपोतले टाइप ८१५जी विद्युतीय जासुसी युद्धपोत टियानवाङशिङ र त्यसलाई सहयोग गर्ने झाओजुन क्लास कटर ४२०३ लाई नियन्त्रणमा लिएको हो । यी जहाजलाई फिलिपिन्सबाट ७० नौटिकल…