एसिया Archives | Page 130 of 152 | Khabarhub Khabarhub

म्यान्मारमा हिंसा चर्कियो, १९ मारिए २ हजार विस्थापित

यङ्गून– उत्तरी म्यान्मारमा अल्पसङ्ख्यक जातीका लडाकु तथा सरकारी सुरक्षा फौजबीच चर्केको द्वन्द्वका कारण १९ जना मारिएका छन् । गत साताबाट उत्तरी म्यान्मारको शान राज्यमा उत्तरी गठबन्धन नामक जातीय लडाकु समूह तथा सुरक्षाकर्मीबीच हिंसा शुरु भएको हो । हिंसाका कारण शान राज्यको लाशियो शहर आसपास दुई हजारभन्दा धेरै मानिसहरु विस्थापित भएका छन् । विस्थापितहरु बौद्ध गुम्बा,…