एसिया Archives | Page 134 of 166 | Khabarhub Khabarhub

विद्रोहीको आक्रमणमा ५१ सिरियाली सैनिक मारिएको टर्कीको दाबी

अंकारा– सिरियामा बसर अल असद सत्ताविरुद्ध युद्धरत विद्रोही समूहले सिरियाली सेनाविरुद्ध गरेको कारवाहीमा ५१ सिरियाली सैनिक मारिएको टर्कीले दाबी गरेको छ । युद्धक्षेत्रमा रहेको श्रोतलाई उद्धृत गर्दै टर्कीको रक्षामन्त्रालयले जारी गरेको विज्ञप्तिमा उत्तर पश्चिमी सिरियामा विद्रोहीको आक्रमणबाट ५१ सिरियाली सैनिक मारिएको दाबी गरिएको छ । त्यस्तै, विज्ञप्तिमा विद्रोही फौजले सिरियाली सेनाको हतियार भण्डार र दुई…