एसिया « Khabarhub

कोरोनाका कारण दुई जापानी र एक दक्षिण कोरियाली नागरिकको मृत्यु

दक्षिण कोरिया– चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट डायमण्ड प्रिन्स क्रुज पानी जहाजबाट उद्धार गरिएका दुई जना जापानी नागरिकको मृत्यु भएको छ । पानीजहाजमा भाइरसबाट संक्रमित भएका एक पुरुष र एक महिलाको मृत्यु भएको जापानी अधिकारीले जनाएका छन् । उनीहरु दुबै ८० वर्ष उमेर समूहको रहेको जनाइएको छ । गत साता अस्पताल भर्ना गरिएका…