एसिया Archives | Page 2 of 160 | Khabarhub Khabarhub

भ्रातृत्वदेखि विश्वासघातसम्म : शक्तिशाली परिवारको कलहले बिगारेको थाइल्याण्ड–कम्बोडिया सम्बन्ध

काठमाडौं- विश्वमा वंशवादमा आधारित राजनीति नौलो कुरा होइन । राजतन्त्रात्मक देशमा राजपरिवार शक्तिशाली त हुन्छन् नै तर गणतन्त्रात्मक देशमा पनि कतिपय परिवार राजनीतिक हिसाबमा ज्यादै शक्तिशाली हुने गरेको पाइन्छ । वंशवादी राजनीतिको कुरा आउने बित्तिकै धेरैले अमेरिकामा रुजबेल्ट र केनेडी परिवार, भारतमा नेहरु–गान्धी परिवार, श्रीलंकामा राजापाक्षे परिवार, नेपालमा कोइराला परिवार, पाकिस्तानमा सरिफ परिवार र भुट्टो…