Live on
Your Voice, Your Power
सोल- दक्षिण कोरियाको एउटा अस्पतालमा शनिबार आगलागी हुँदा ३८ जना घाइते भएका छन् । योन्हाप समाचार एजेन्सीले जनाएअनुसार राजधानी सोलबाट करिब २ सय किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित छतले अस्पतालमा शुक्रबार स्थानीय समय अनुसार बिहान ८ बजेर १० मिनेट जाँदा आगलागी भएको थियो । बिरामीहरू सहित लगभग ९० उद्धारकर्तामध्ये १४ जनालाई श्वासप्रश्वासमा जटिलता देखिएको छ भने…