Live on
Your Voice, Your Power
नयाँदिल्ली - भारत सरकारका संघीय गृहमन्त्री अमित शाहले सोमबार साँझ ७ बजे दिल्लीको लाल किल्ला नजिकै भएको विस्फोटबारे सबै सम्भावनालाई ध्यानमा राखी अनुसन्धान गरिने बताएका छन्। रेडफोर्ट नजिकैको सुभाष मार्गको ट्राफिक सिग्नलमा हुण्डाई आई २० कारमा विस्फोट भएको र केही पैदल यात्रीहरू घाइते भएको बताउँदै उनले केही सवारी साधनमा क्षति पुगेको उल्लेख गरेका छन्। गृहमन्त्री…