एसिया Archives | Page 32 of 165 | Khabarhub Khabarhub

टोयोटाको मुनाफा अपेक्षाभन्दा बढी

टोकियो- सबैभन्दा बढी बिक्री हुने जापानी कार निर्माता कम्पनी टोयोटाले आफ्नो एक वर्षको खुद नाफा अपेक्षाभन्दा धेरै भएको बताएको छ । कम्पनीले आगामी आर्थिक वर्षका लागिसमेत राम्रो बिक्री र राजस्व सङ्कलनमा थप योगदानको प्रक्षेपण गरेको छ । जापानी फर्मले गत आर्थिक वर्षको लागि २.४५ ट्रिलियन येन (१८.१२ अर्ब अमेरिकी डलर) कमाएको प्रतिवेदन सार्वजनिक गरेको छ…