एसिया Archives | Page 33 of 160 | Khabarhub Khabarhub

अमेरिकासँगको समस्या वार्ताको माध्यमबाट समाधान हुँदैन : इरानका सर्वोच्च नेता खामेनी

काठमाडौँ- इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकासँगको समस्या तत्काल वार्ताको माध्यमबाट समाधान नहुने बताएका छन् । इरानको बासिज स्वयंसेवक बलका सदस्यलाई सम्बोधन गर्दै खामेनीले भने, “अमेरिकाले विश्व शक्तिराष्ट्रसहित इरानसँग गरेका प्रतिबद्धता त्यागेको छ । यस अवस्थामा वासिङ्टनसँग वार्ता निरर्थक छ भन्ने बुझ्न सकिन्छ ।” सन् २०१८ मा ‘बृहत् संयुक्त कार्ययोजनाको’ नामले चिनिने आणविक सम्झौताबाट…