एसिया Archives | Page 39 of 165 | Khabarhub Khabarhub

हेज्बोल्लाहद्वारा लडाकु परिचालन अन्त्य गर्ने घोषणा

काठमाडौँ– लेबनानको इरान समर्थित शिया इस्लामिक संगठन हेज्बोल्लाहले लडाकु परिचालन अन्त्य गर्ने घोषणा गरेको छ । संगठनका नेता सैयद हसन नसरल्लाहले लडाकु परिचालनको अन्त्य गर्ने घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । लेबनानी र इजरायली पक्षले अमेरिकी मध्यस्थतामा समुद्री सीमा विवादबारे सहमती जनाएसँगै नसरल्लाहले यस्तो घोषणा गरेका हुन् । नसरल्लाहले टेलिभिजनमार्फत् सम्बोधन गर्दै…