एसिया Archives | Page 64 of 152 | Khabarhub Khabarhub

जापानको जीडीपी ४.६ प्रतिशतले खुम्चियो

टोकियो (सिन्ह्वा)- जापानको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२० मा ४.६ प्रतिशतले खुम्चिएको छ । सन् १९५५ यता एक आर्थिक वर्षमा यतिठूलो मात्रामा जीडीपीमा कमी आएको पहिलो पटक रहेको जापानी तथ्याँक विभागले जनाएको छ । सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटका क्रममा जापानको अर्थतन्त्र ३.६ प्रतिशतले संकुचित भएको थियो । साथै यस वर्ष सन् २०२१…