एसिया Archives | Page 81 of 164 | Khabarhub Khabarhub

पूर्वी अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना, नौ जनाको मृत्यु

काबुल(सिन्ह्वा)-  अफगानिस्तानको  वार्दाक प्रान्तमा अफगान वायु सेनाको एक हेलिकप्टर दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । बुधवार राति वार्दाक प्रान्तको बिहसुद जिल्लाको सो दुर्घटना भएको अफगान रक्षा मन्त्रालयले जनाएको छ । यस दुर्घटनामा चार जना चालक दलका सदस्य र पाँच अफगान राष्ट्रिय सेना मारिएका मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । सेनाले दुर्घटनाको विषयमा…