एसिया Archives | Page 99 of 165 | Khabarhub Khabarhub

यूएईका उपप्रधानमन्त्रीसहित चार मन्त्रीले लगाए कोरोनाविरूद्धको खोप

दोहा- संयुक्त अरव ईमिरेट्स (यूएई)का उपप्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री शेख सईफ बीन जायाद अल नहानले कोरोनाविरुद्धको खोप लगाएका छन् । ट्वीटरमा फोटो पोष्ट गर्दै उनले कोरोनाविरूद्धको खोप लगाएको बताएका हुन् । खोप लगाइदिएकोमा उनले स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिएको गल्फ न्युजले जनाएको छ । यसैगरी विदेश मन्त्री शेख अव्दुल्लाह बीन जायाद, स्वास्थ्य मन्त्री अव्दुल्लाह रहमान अल…