Live on
Your Voice, Your Power
काठमाडौँ- भुटान यही वर्ष अतिकम विकसित मुलुकबाट बढुवा हुने भएको छ । भुटानी अधिकारीलाई उद्धृत गर्दै द भुटान लाइभले जनाएअनुसार यही वर्षको जुन महिनामा अतिकम विकसित मुलुकबाट बढुवा हुने अपेक्षा गरिएको छ । भुटानी अर्थ मन्त्रालयका अधिकारीले कोरोना महामारीका कारण ठूलो क्षति पुगेपनि यही वर्षको जुन महिनामा बढुवा हुने अपेक्षा गरिएको बताएका छन् । स्थीर…