चालु आर्थिक वर्षमा भारतको अर्थतन्त्र ६.१ प्रतिशतले बढ्ने आईएमएफको प्रक्षेपण « Khabarhub

चालु आर्थिक वर्षमा भारतको अर्थतन्त्र ६.१ प्रतिशतले बढ्ने आईएमएफको प्रक्षेपण


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालु आर्थिक वर्षमा भारतको आर्थिक वृद्धिदर ६.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

यो वर्षको अप्रिल महिनादेखि अर्को वर्षको मार्चसम्म कायम रहने भारतको आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६.१ प्रतिशतको सेरोफेरोमा रहने आईएमएफले प्रक्षेपण गरेको हो ।

आईएमएफले सार्वजनिक गरेको ‘विश्वको आर्थिक परिदृश्य’ मा सन् २०२२ मा विश्वको आर्थिक वृद्धि ३.४ प्रतिशत, सन् २०२३ मा २.९ प्रतिशत र सन् २०२४ मा ३.१ प्रतिशत हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ७ : ३२ बजे

२२० केभीको सबस्टेसन निर्माण अन्तिम चरणमा 

लमजुङ – मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२०

पाँचखालको तरकारीमा घट्यो विषादी अवशेष

काभ्रे – पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको अवशेष घटेको

खाली जमिनमा खेती गर्न थाल्यौँ भने हामी बाँच्छौँ

देशमा पछिल्लो समय बढेको बेतिथिका कारण मानिस यो देशमा भविष्य

बारामा आगलागीबाट छ घर–गोठ नष्ट

कलैया – बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट छ घर–गोठ

बैंकको रकम लुट्ने तीन जना पक्राउ, डाँका मुद्दामा म्याद थप

सिराहा -सिराहा प्रहरीले बैंकको रकम लुटपाट गरेको आरोपमा तीन जनालाई