भारत / चीन / सार्क « Khabarhub

जम्मु कश्मीरमा फेला परेको लिथियम उत्कृष्ट गुणस्तरको : भारतीय खनिज अधिकारी

काठमाडौँ- भारतको जम्मु कश्मीरमा खनिज पदार्थ लिथियमको भण्डार फेला परेको छ । भारतीय सञ्चारमाध्यमले जम्मु कश्मीरमा ५९ लाख टन क्षमताको लिथियम भण्डार फेला परेको जानकारी दिएका छन् । भारतको भौगर्भिक सर्वेक्षण (जीएसआई) ले जम्मु कश्मीरको रेयासी जिल्लामा लिथियम भण्डार पत्ता लगाएको भारतीय टेलिभिजन एनडीटीभीको अनलाइन संस्करणले जनाएको छ । रेयासी जिल्लाको माता वैष्णेदेवी मन्दिर आसपास…