भारत / चीन / सार्क Archives | Page 105 of 325 | Khabarhub Khabarhub

शिखहरुको धार्मिक स्थल संरक्षण नगरेको भन्दै पाकिस्तानको आलोचना बढ्यो

काठमाडौँ– पाकिस्तानले शिख धार्मिक अल्पसङ्ख्यकहरुको धार्मिक स्थल गुरुद्वाराको संरक्षण गर्न नसकेको भन्दै आलोचना बढ्न थालेको छ । हालै सार्वजनिक एक मिडिया रिपोर्टमा पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय समुदायलाई देखाउनका लागि केही महत्वपूर्ण गुरुद्वाराको मात्र संरक्षण गर्ने गरेको तर संरक्षणको अभावमा अरु सयौँ गुरुद्वारा एवम् ऐसिहासिक महत्वका धरोहरहरुको अवस्था भने जीर्ण बन्दै गएको उल्लेख छ । भारतीय समाचार…