भारत / चीन / सार्क Archives | Page 127 of 342 | Khabarhub Khabarhub

अफगानिस्तानका विद्यालय अझै खुलेनन्

काठमाडौँ– अफगानिस्तानमा शैक्षिक सत्र सुरु भएको झण्डै चार महिना बितिसक्दा पनि मुलुकको पूर्वमा रहेको बडाखशान प्रान्तको पामिर क्षेत्रका विद्यालय खुल्न सकेका छैनन् । गत वर्षको अगस्ट महिनामा अफगानिस्तानको शासन कब्जामा लिएपछि तालिबानले शिक्षामा ध्यान नदिएको भन्दै आलोचना भइरहेका बेला शैक्षिक सत्र सुरु भएको झण्डै चार महिना बितिसक्दा पनि पामिर क्षेत्रमा विद्यालय खुल्न नसकेका हुन् ।…