Live on
Your Voice, Your Power
काठमाडौँ– बेइजिङ, शीतकालीन र गृष्मकालीन दुवै ओलम्पिक आयोजना गर्ने पहिलो सहरको रूपमा कीर्तिमान कायम गर्दै छ । तर, सन् २००८ को गृष्मकालीन ओलम्पिक आयोजना भएको सोही सहरमा आगामी ४ देखि २० फेब्रुअरीमा शीतकालीन ओलम्पिक आयोजना हुँदैछ । त्यो गृष्मकालीन ओलम्पिक भएको समय र शीतकालीन ओलम्पिक हुने २०२२ को बीचमा भने धेरै फरक भइसकेको छ ।…