Live on
Your Voice, Your Power
काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्तावमाथि अझै मतदान हुन सकेको छैन । सर्वोच्च अदालतको आदेश अनुसार शनिबार बिहान साढे १० बजे संसद्को बैठक बसेर खानविरुद्धको अविश्वासमा मतदान हुने कार्यक्रम थियो । यद्यपि साढे १० बजे संसद्को बैठक बसेको केही समयमा नै साढे १२ बजे सम्मका लागि स्थगित गरिएको थियो । सांसद शाजिया सोबियाकी आमाको…