Live on
Your Voice, Your Power
काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ९०५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । नयाँ संक्रमितको यो संख्या ४ महिना यताकै कम हो । दोस्रो लहर शुरू भएयता नयाँ संक्रमितको संख्या यति न्युन भएको थिएन । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३६ लाख ९३ हजार १४८ पुगेको छ । भाइरसको संक्रमण कम…