Live on
Your Voice, Your Power
काठमाडौँ- विश्वमा कोरोना महामारी फैलनुअघि नै चीनको वुहानस्थित ल्याबका तीन शोधकर्ता बिरामी परेको खुलासा भएको छ । अमेरिकी एक गुप्तचर प्रतिवेदनलाई आधार मान्दै वालस्ट्रीट जर्नलले यस्तो खुलासा गरेको हो । अमेरिकी गुप्तचर प्रतिवेदनका अनुसार चीनको वुहान स्थित वुहान इन्स्टिच्यूड अफ भाइरोलोजीका तीन अनुसन्धानकर्ता सन् २०१९ को नोभेम्बरमा बिरामी परेका थिए । उनीहरू बिरामी परेको समयावधि…