भारत / चीन / सार्क « Khabarhub

भारतमा पनि ओमिक्रोन भेरियन्ट फेला, दुई जनामा सङ्क्रमण

एजेन्सी- कोरोनाभाइरसको नयाँ भेरिएन्टको रूपमा देखिएको ओमिक्रोनको सङ्क्रमण भारतमा पनि पुष्टि भएको छ । भारतको कर्नाटक राज्यका दुई जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले बिहिबार जानकारी दिएका छन् । 'एक जना ४६ बर्षीय र अर्का एक जना ६६ बर्षीय पुरुषमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको हो,' केन्द्रीय स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । पत्रकार सम्मेलनमा मन्त्रालयका…