भारत / चीन / सार्क « Khabarhub

हेलिकोप्टर दुर्घटना : १४ यात्रुमध्ये १३ को मृत्यु, एकजना जीवित सेनाध्यक्ष रावत हुन् ? (भिडियो)

एजेन्सी– भारतीय सेनाध्यक्ष (चीफ अफ डिफेन्स स्टाफ) जर्नेल विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । सो हेलिकोप्टरमा रहेका १४ जनामध्ये १३ जनाको मृत्यु भएको सरकारी अधिकारीको हवला दिँद प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआई) ले जनाएको छ । एक पुरुष जीवित रहेको बताइएको छ । तर, मृतककको परिचय भने दिइएको छैन । जीवित भनिएका पुरुषको…