भारत / चीन / सार्क « Khabarhub

बङ्लादेशको एक कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु

काठमाडौँ– बङ्लादेशको एउटा जुस कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । घटनामा परी अरु ३० भन्दा बढी घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ । प्रहरीले घटनास्थलमा अरु पनि परेको हुनसक्ने भएकाले खोजी तथा उद्धार कार्य…