तालिबानले सार्वजनिक गर्‍यो प्रधानमन्त्री अखुन्दको पछिल्लो तस्वीर « Khabarhub

तालिबानले सार्वजनिक गर्‍यो प्रधानमन्त्री अखुन्दको पछिल्लो तस्वीर


२८ भदौ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानका अन्तरिम प्रधानमन्त्री मुल्ला हसन खुन्दको पछिल्लो तस्वीर सार्वजनिक गरिएको छ । तालिबानको कतार कार्यालयका प्रवक्ता मोहम्मद नइमलेले आफ्नो ट्वीटरबाट प्रधानमन्त्री अखुन्दको पछिल्लो तस्वीर सार्वजनिक गरेका हुन् ।

उनले तस्वीरसँग लेखेका छन्, ‘राष्ट्रपति भवनमा इस्लामिक इमिरेट्सका प्रधानमन्त्री मुल्ला हसन अखुन्द ।’ उनले सार्वजनिक गरेको तस्वीरमा प्रधानमन्त्री अखुन्द कुर्सीमा बसेको देखिन्छ । यसअघि उनी तन्नेरी हुँदाको तस्वीरमात्र मानिसहरुले देखेका थिए ।

१९९९ मा अखुन्द अफगानिस्तानको विदेशमन्त्रीका रुपमा पाकिस्तानको भ्रमणमा गएका थिए । त्यतिबेला उनले तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफसँग भेट गर्दाको तस्वीर सामाजिक सञ्जालमा भेटिन्छ । नी प्रधानमंत्री नवाज़ शरीफ़ से मुलाक़ात की थी। दोनों नेताओं की गर्मजोशी के हाथ मिलाते हए तस्वीर आज भी सोशल मीडिया पर शेयर की जाती है।

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  ७ : ०१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको