भारत / चीन / सार्क Archives | Page 219 of 343 | Khabarhub Khabarhub

भारतमा कोभिड–१९ बाट संक्रमित एक करोड १० लाख पुगे, डेढ लाखभन्दा बढीको मृत्यु

नयाँदिल्ली– भारतमा कोभिड–१९ बाट संक्रमित हुने व्यक्तिको संख्या सोमबारसम्म एक करोड १० लाख पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । साथै कोभिड–१९ संक्रमितमध्ये एक लाख ५५ हजार ७३२ जनाको मृत्यु भएको छ । भारतमा हाल सक्रिय संक्रमितको संख्या एक लाख ३९ हजार रहेको छ भने एक करोड ६ लाख व्यक्ति संक्रमणमुक्त भइसकेका…