भारत / चीन / सार्क Archives | Page 22 of 313 | Khabarhub Khabarhub

भारतमा वार्षिक १ खर्ब डलर प्रत्यक्ष विदेशी लगानी आउने अपेक्षा

नयाँ दिल्ली- भारतमा आगामी केही वर्षमै वार्षिक १ खर्ब डलर प्रत्यक्ष विदेशी लगानी आउने त्यहाँका सूचना प्रविधिमन्त्रीले जनाएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आगामी दशक भारतको आर्थिक वृद्धिदर ६ देखि ८ प्रतिशत पुग्ने आँकलनबीच मन्त्री अश्विनी वैष्णवले अबको केही वर्षभित्र १ खर्ब डलर बराबरको वार्षिक प्रत्यक्ष विदेशी लगानी भित्रिने बताएका हुन् । स्विट्जरल्याण्डको…