भारत / चीन / सार्क Archives | Page 220 of 343 | Khabarhub Khabarhub

बेइजिङका नगर क्षेत्र कोरोनाको जोखिमका आधारमा वर्गीकरण

एजेन्सी- कोरोनाको जोखिमका आधारमा चीनले बेइजिङका नगर क्षेत्रलाई वर्गीकरण गरेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले राजधानी बेइजिङका कतिपय नगरहरुलाई उच्च तथा मध्यम खालको जोखिमयुक्त क्षेत्रमा वर्गीकरण गरेका छन् । बेइजिङको रोङ्घुई गरलाई यसअघि उच्च जोखिममा राखिएकोमा अब त्यसलाई न्यून जोखिमयुक्त नगरको रुपमा राखिएको छ । मानिसका ठूलो बस्ती रहेका यहाँका अरु नगरहरु भने यसअघि नै…