Live on
Your Voice, Your Power
काठमाडौँ- फाइजर र अक्सफोड–एस्ट्राजेनेकाले बनाएको कोरोना भाइरसविरूद्धको खोप भारतमा देखिएको नयाँ भेरियन्टविरूद्ध पनि प्रभावकारी भएको छ । खोपको दुई मात्रा नयाँ भेरियन्टमा पनि प्रभावकारी देखिएको पब्लिक हेल्थ इंग्ल्याण्डले गरेको एक अध्ययन प्रतिवेदनले उल्लेख गरेको छ । खोपको दुई मात्रा लगाएपछिको प्रभावकारिता भारतमा देखिएको भेरियन्टमा पनि प्रभावकारी भएको बेलायती स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले…