Live on
Your Voice, Your Power
एजेन्सी- चीनले हङकङको स्वतन्त्र र स्वायत्तालाइ खुम्च्याउन लागू गरेको नयाँ सुरक्षा कानूनको चौतर्फी असर देखिन थालेको छ। गत जुन १ मा नयाँ सुरक्षा कानून कार्यान्वयन भएपछि हङकङका हरेक क्षेत्रमा चिनियाँ हस्तक्षेप बढ्दै गएको छ । हङकङका अदालतहरु अहिलेसम्म स्वतन्त्र नै भए पनि चिनियाँ कम्युनिस्ट पार्टीले त्यसमा पनि हस्तक्षेपको प्रयास गरेको न्यूयोर्क टाइम्सले जनाएको छ ।…